आफुलाई मन पर्ने व्यक्तिले वास्ता नगरेमा, यी उपाय अपनाउनुहोस्...जिन्दगी भर साथ दिनेछ

यदि तपाई बा’स्तवमै कसैलाई आफु प्रति आ’कर्षित बनाउन चाहनुहुन्छ भने, हामी तपाइलाई सुझाब दिन सक्दछौ, सबै भन्दा राम्रो कुरा तपाई तपाईजस्तो नै रहनुहोस।  हो, तपाइले सहि पढ्नु भयो, उसलाई तपाईप्रति नजिक बनाउन तपाई जस्तो हुनुहुन्छ त्यस्तै हुनुभयो भने धेरै सजिलो हुनेछ।  आफ्नो नेचर जस्तो छ तेसरी नि उ प्रति व्यवहार गर्नुहोस। 

यदि तपाई आफु जस्तो हुनुहुन्छ त्यसरी नै प्र’स्तुत हुनु भयो भने उसलाई त्यो भन्दा बढी अरु कुनै पनि कुरा राम्रो लाग्दैन।  जब केटि मानिसले आफु जस्तो छन्, त्यसरी नै आफुलाई प्र’स्तुत गर्दा केटा मानिसलाई त्यो कुरा एकदमै धेरै मन पर्दछ।  केटा मानिसलाई कह्ल्यै बनावटी केटि मन पर्दैन।  जसको कुनै कुरा पनि कुरा बि’स्वाश गर्न नसकियोस। 

उसलाई तपाईप्रति आ’कर्षित पर्ने फ’र्मुला भनेको नै तपाई जस्तो हुनु हुन्छ त्यसरी नै प्र’स्तुत हुनुहोस।  कतिपयलाई लग्न सक्छ कि यो कुरा हरेक पटक काम नगर्न सक्छ तर यो कदापी सत्य हैन।  तर यो कुरा स’त्य हैन, तपाई जस्तो नेचरको मानिस हुनुहुन्छ तपाई उप्रति पनि त्यस्तै किसिमको व्यवहार देखाउनु हुन्छ भने त्यो भन्दा रामो कुरा अरु केहि पनि हुन सक्दैन।

र यो कुरा सदाबहार पनि हुनेछ किनकि हरेक पटक तपाइले बनावटीको खोल ओड्नु पर्दैन।  जसलाई आफु प्रति आ’कर्षित बनाउन खोज्दै हुनुहुन्छ उसलाई पनि दिल दिमागमा यो छाप पर्दछ कि तपाई बनावटी हुनुहुन्न र जस्तो हुनुहुन्छ त्यसरी नै आफुलाई प्र’स्तुत गर्नु हुन्छ।  यो कुरा उसलाई पनि धेरै मन पर्दछ। 

हामीलाई यो कुरा थाहा छ कि यो सं’सार बनावटीको ठुलो ठुलो महलहरुले भरिएको छ तर अझै पनि यो सं’सारमा यस्ता व्य’क्तिहरुको कुनै कमि छैन जसले कृ’तिम संसार भन्दा वा’स्तविक जीवन जिउन धेरै सजिलो अनि राम्रो देखिन्छ।  हामी यो कुरा भन्न चाहन्छौ कि परि’स्थिति जस्तो सुकै आओस तर तपाई कुनै पनि हालतमा आफुलाई नबदल्नुहोस। 

किनकि वा’स्तविक भएर जीवन जिउन धेरै नै सजिलो हुन्छ।  आफु जो होइन, आफुमा नभएको गुण ल्याएर जीवन बाच्न धेरै गारो पर्दछ।  किनकि तपाई आफ्नो पुरा जीवन कृ’तिमतामा बाच्न सक्नु हुन्न किनकि यसरि कृ’तिम भएर बाच्न धेरै गारो पर्दछ। जीवनमा यस्तो पनि पल आउछ कि जतिसुकै तपाइले आफुमा कृ’तिमता भरेर आफु र आफ्नो नेचर बदलेर बाच्न खोज्नुहोस।

तपाइको असली रुप बाहिर आएर नै छाड्नेछ।  किनकि जीवन भनेको सधै एसी भएको खोठामा बस्नु मात्र हैन, जीवन भनेको कहिले काही रुखको सितल छहारीमा बस्नु पनि हो।  उसलाई आफुले माया गरेको मानिसप्रति आ’कर्षित र लत लाग्न दिनुहोस। उसलाई तपाईप्रति आकर्षित हुन् दिनुहोस।  उसलाई तपाई प्रति लत लाग्न दिनुहोस तर तपाइको अस्थाई भावना प्रति होइन। 

यदि तपाई आफुलाई जस्तो सुकै परि’स्थितिमा पनि आफुलाई बदल्नु भएँ र आफु जस्तो हुनुहुन्छ त्यसरी नै आफुलाई देखाउनु भयो भने उ सधै भरि तपाई प्रति आ’कर्षित हुनेछ। तपाइको लत उसलाई सधै लाग्नेछ। उसलाई तपाइको सानो सानो चुलबुले काम प्रति आकर्षित हुन् दिनुहोस। उसलाई तपाइले आफ्नो बि’शेष व्य’क्ति बनाउनु भयो भने पनि तपाई प्र’ति उ सधै आ’कर्षित भैरहने छ। एजेन्सी

Hitraj Sanjyal

I'm a blogger, with a keen interest in technology advancement, my aim is to provide valuable information, practical tips, inspiring stories and resources. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post