बुवाको क्रि'या बस्ने १२ बर्षिय ऋतुलाई आयो यति धेरै सहयोग ,चल्यो रुवाबा'सि (हेर्नुस् भिडियो)

कालिका मंदिरमा बाह्र बर्ष नाबालिका ऋतु बोहोरा जो आफ्नोे बाबाको नि धन पश्चात् कालिका मंदिरमा क्रि या बसेकि थिइन ।सो दृश्य हेर्दै र देख्दै गर्दा जो कोहिको मन एकदमै भावुक भएको थियो ।

ऋतुको परिवारको आफ्नै घर नहुदा उनिहरु बिगत केही बर्ष देखि कोठा भाडामा बस्दै आएका थिए । आफ्नो घर नहुदा अरुको घरमा क्रि या बस्नुहुदैन गाउँ समाज र आफन्तजनले भनेपछि यसरी मंदिरमा बसेकि थिइन ।कठै दुख पनि कति हदसम्मको हे दैव ।कस्ले पढाउने हुर्काउनै भन्दै धुरुधुरु रोएकि थिइन छोरी ऋतु ।

गरिबिको कारण ती अबोध छोरिले यसरी मंदिरमा नै क्रि या बस्नुपर्ने समस्या आइपरेको थियो ।आफ्नो बाबा पनि गु मेको र ममिको पनि केही जागिर नभएको र परिवार बाबाले नै हेर्दै आउनुभएको र अहिले उहानै न हुदा हदसम्मको समस्याबाट गुज्रिन बाध्य भएको भन्दै छोरी भकानिदै रोएकि थिइन्।

दाङको तुल्सिपुर जहाँ ऋतु आफ्नि आमासग बस्दै आएकि छिन् । पाल्पामा सवारि दु र्घटनामा परि मृ त्यु भएका भोलाराम बोहोरा जो ऋतुका बुवा हुन ,उनै थिए घरका मुलि घर चलाउने तर उनिनै नभएपछि यो परिवारको भविष्य पुरै नै त हसनहस नै भएको छ ।

यशै क्रममा सो परिवारको दुख देखेर घरबेटिले पनि एक बर्षको कोठा भाडा नै लिएका छैनन् र अहिले उनलाई लगभक डेढ लाख भन्दा माथिको रकम सहयोग आएको छ ।उनी पढाईमा एकदमै अब्बल छिन् र पछि भविष्यमा आफू डाक्टर बन्ने उनको लक्ष्य छ । हेर्नुस् भिडियो सामाग्री

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post