घरमा लगाउनुहोस् यो विरुवा, जसले तान्छ चुम्बक जसरी पैसा, मिल्छ सधैँ लक्ष्मीको कृपा

काठमाडौँ । सबैको चाहना हुन्छ घर सुख, शान्ति, सुन्दर र सफा होस्। जसका लागि मानिसले घर बनाउँदा धार्मिक, वास्तुलगायतका अन्य निमयको पालना गरेर घर बनाउछन्।यसका लागी घरमा औषधीयुक्त गुणले भरिपूर्ण विरुवा रोप्नु पर्दछ। जसले गर्दा सामान्य विरामी हुदाँ प्रयोगमा आउनुका साथै घरपरिवारमा सकारात्मक माहौल बन्न सक्छ।

जो कोहीको चाहना हुन्छ आफूनो साथमा अपार धन दौतल होओस् भन्ने। यसका लागि धेरैले कडा मेहनत पनि गरिरहेका हुन्छन्, तर मेहनत गरेजति फल प्राप्त हुँदैन्। त्यसैले मानिस वास्तु र ज्योतिष उपाय अप्नाउने गर्दछन्।

धन वृद्धिका लागि कयौँ व्यक्तिले घरमा विभिन्न विरुवा पनि रोप्ने गर्दछन्। आज हामी तपाईलाई सकारात्मक उर्जा दिनुका साथसाथ चुम्बक जसरी पैसा तान्ने क्षमतायुक्त केही विरुवाका बारेमा चर्चा गर्दैछौँ ।

क्रासुला : क्रासुलालाई मनी ट्री पनि भन्ने गरिन्छ। फेंगशुईमा यसको विशेष महत्व हुने गर्दछ। यस विरुवाले चुम्बक जसरी पैसालाई नजिक तान्ने गर्दछ। यो सानो विरुवा गाडा हरियो रंगको हुने गर्दछ। यसको पात चौडा हुने गर्दछ।

यो विरुवा चारैतिर फैलने खाले हुन्छ।यो विरुवालाई लगाउन धेरै मेहनत गर्नु पर्दैन । यो विरुवा ल्याएर कुनै गमला वा जमिनमा लगाइदिएपछि यो आफै फैलिदै जाने गर्दछ। यो घाम वा जाडो जुन मौसमा पनि लगाउन सकिन्छ।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post