जस्तासुकै पुरूषलाई पनि आँफुतिर मोहित पार्ने क्षमता हुन्छ यी राशि भएका युवतीहरूमा

ज्योतिष शास्त्रलाई विश्वास गर्ने हो भने केही राशि भएका युवतीहरुमा विशेष गुण हुन्छ । उनीहरु आफ्नो राशिको प्रभावले जो सुकै पुरुषलाई पनि पगाल्न सक्छन् । १२ राशिमध्ये चार राशि भएका युवतीहरु आफ्नो सुन्दरता बिना नै कसैलाई रिझाउन सक्षम हुन्छन् ।

यी निम्न चार राशि भएका युवतीहरुमा मात्र यस्तो प्रभाव हुन्छ, उनीहरुले जस्तोसुकै पुरुषलाई पनि मोहित बनाउन सक्ने क्षमता हुने ज्योतिष शास्त्रले बताउँछ ।

वृष राशि भएका युवतीहरुको गन्ती सुन्दर देवीसँग हुन्छ । उनीहरुसँग अरु व्यक्तिमाथि आफ्नो अधिकार जमाउने गुण हुन्छ । साथै उनीहरुको कुरा पुरुषहरु निकै सजिलै मान्ने र पूरा गर्ने गर्दछन् ।

मिथुन राशि भएका युवतीहरुको तुलना अप्सरासँग गरिन्छ । जसले जोसुकैलाई आकर्षित गर्न सक्छन् । सुन्दरताबाहेक यी राशि भएका युवतीमा यस्ता थुप्रै गुण हुन्छ जसले पुरुषलाई आकर्षित गर्छन् । उनीहसँग धेरै उमेरसम्म जवान देखिने क्षमता पनि हुन्छ ।

वृश्चिक राशि भएका युवतीहरुसँग कसैलाई पनि आकर्षित गर्ने शक्ति हुन्छ । उनीहरुको अनुहार र आँखामा एक प्रकारको सम्मोहन हुन्छ त्यसकारण जसले पनि उनीहरुलाई हेर्छन् उनीहरु मोहित हुन्छन् ।

मीन राशि भएका युवतीहरु रोमान्टिक हुन्छन् । पुरुषहरु उनीहरुको प्रेममा निकै सजिलै पर्ने गर्दछन् । उनीहरु आफ्नो मिठो कुराले चाँडै नै पुरुषलाई आकर्षित गरिहाल्छन् 

र यो पनि पढ्नुहोस्

यी राशिका पुरुषले दिदैनन् कहिले पनि धोका, प्रेमिकालाई दिन्छन् असिमित सुख र खुशी 

प्रेमको बारेमा हरेक व्यक्तिको फरक-फरक मत रहने गर्छ। प्रेमी-प्रेमिका बिचको सम्बन्धले हरेक व्यक्तिको दैनिकीमा समेत फरक पर्ने अनुसन्धानहरुले देखाएको छ। कसैको प्रेम सफल हुने गर्छ भने कसैको विफल।

विफल हुनुमा प्रेमी-प्रेमिका बीच हुने समझदारीले फरक पर्ने गर्छ भने केयरमा समेत फरक पर्ने गर्छ। खास गरि प्रेममा युवतीहरु आफुलाई प्रेमीबाट अत्याधिक माया मिलोस भन्ने चाहन्छन् भने राम्रो व्यवहारको समेत अपेक्षा समेत गर्छन्।

युवतीहरु आफ्नो प्रेम सम्बन्ध सफल रहोस् भन्ने चाहने गर्छन्। युवतीहरुको प्रेमलाई लिएर भिन्न चाहना भएका कारण आफुले खोजे जस्ताइ प्रेमीको आशा गर्छन्। युवतीहरुले चाहे अनुसारको गुन निम्न लिखित राशिमा हुने गर्छन्।

सिंह राशि : ज्योतिष शास्त्र अनुसार सिंह राशीका पुरुषहरु आफ्नो प्रेमिकको इच्या बुझ्ने गर्छन् भने युवतिको चाहनाको समेत कदर गर्ने गर्छन्। यस राशिका पुरुषहरु दिर्घकालिन सम्बन्धमा विश्वास गर्ने गर्छन्। आफ्नो प्रेमिकाको खुशीको लागि जे पनि गर्न तयार हुने यस राशिक पुरुषहरु प्रेम सम्बन्धमा पूर्ण रुपले इमान्दर समेत रहने गर्छन्। प्रेमीको सानो कुरामा पनि खुशी रहने यस राशिका पुरुषहरुसँग जोदेको सम्बन्ध टिकाउ हुने गर्छ।

कर्कट राशी : यस राशिका पुरुषहरु प्रेममा ईमानदार मात्र नभई भावनात्मक समेत हुने गर्छन्। जसका कारण यस राशिका पुरुषसँग जोडेको सम्बन्ध हत्त-पत्त टुटीहाल्दैन। यस राशिका पुरुषहरु प्रेम-विवाहमा समेत विश्वास गर्ने गर्छन्। आफ्नो प्रेमिकाको गरेक मारमा समेत बुझ्ने खुवी यस राशिका पुरुषहरु संग रहने गर्छ। यस राशिको कुण्डलीमा चन्द्रमा चारै भागमा रहने भएका कारण पनि प्रेमिकाको लागि अत्याधिक प्रेमले भरिपुर्ण रहने गर्छन्।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post