राउटे प्र’क’रण : युवतीलाई न्या’य भन्दा राउटे कानुनबाट बचाउने चिन्ता, मुखियाले थाहा पाए ह’त्या गर्छन युवतीको

राउटे प्र’क’रण : युवतीलाई न्या’य भन्दा राउटे कानुनबाट बचाउने चिन्ता, मुखियाले थाहा पाए ह’त्या गर्छन युवतीको ।

आइतबार बिहानै राउटे समुदायका युवतीमाथि भएको यौ,,न दु’व्र्य’वहारको घ’टनाले राउटे समुदायलाई नजिकबाट निकायलेकाहरू कसरी न्या’य दिने भन्नेमा चिन्तित छन्। किनकी घ’टनाको वास्तविकता राउटे समुदायमा पुगेको खण्डमा पीडित युवतिहरू ज्यू’दो रहने स’म्भावना हुँदैन। तर आजसम्म राउटे परिवारले यो कुराको जानकारी नपाएको थापा बताउँछन्। ‘ग’लत गतिविधि राउटेहरूले कडा सजा’य दिन्छन्’ ।

राउटे समुदायका जानकार थापाले भने, ‘यौ’न दु’र्व्य’वहारको घटना थाहा पाए भने स्वीकार गर्दैनन्, भाला (घरेलु ह’ति’यार) रो’पे’र मा’रि’हाल्छन्।’ सामाजिक सञ्जालमा भाइरल भएको भिडियो राउटे समुदायका व्यक्तिसँग पुगे मृ’त्यु’द’ण्ड हुनसक्ने बताउँछन्। दु’र्व्य’वहारको घ’टना थाहा पाए कि भनेर बुझ्नकै लागि थापा आइतबार साँझ राउटे बस्तीमै पुगेका थिए। बस्तीमा पुगेर उनले मुखियाको मनोबल बुझे र अबेर राति बस्तीबाट वीरेन्द्रनगर फर्किए।

दो’षी लाई का’र’बाहीभन्दा पनि पी’डितलाई कसरी बचाउने भन्ने चि’न्ता लागेको छ’ उनी दो’होर्‍याउँछन्, ‘यो घ’टना थाहापाए राउटेहरूले नै स्वीकार गर्दैनन्, मा’रि’हाल्छन्।’ ग’लत काम गर्नेलाई भा’ला रो’पेर मा’र्ने, अस्वीकार गर्ने र बस्ती छोड्ने जाने चलन रहेको

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post