सौता लिएर घर फर्केका बाउ र आमालाई समाजकै अगाडि यसरी सा’तो लिइन् छोरीले (भिडियो हेर्नुहोस्)

झापा अर्जुनधारा नगरपालिका स्थित बसोबास गर्दै आउनुभएको एकजना महिला सरीता लुवागुन जसको श्रीमान गएको माघ महिनादेखि सम्पर्कमा नआउनुभएको भनेर उनी खोजीदिन आग्रह गर्दै मिडियामा आउनुभयो।उनको घरमा पुगेर बुझ्दा उनको श्रीमान ज्ञानेन्द्र लुवागुन खास पाँच वर्ष विदेशमा सम्पर्क विहीन भएर घरमा पैसा समेत पठाउन छोडेको रहेछन्। घरमा सम्पर्क नभए पछि पु’लि’स’लाई खबर समेत गरुएको रहेछ।

उनी २ बर्ष कुवेत बसेर आएपछि ३ वर्ष फेरि साउदी गएका रहेछन्।त्यसपछि साउदीबाट फर्केर उनी नेपाल आएका थिए। उनले आफू विदेशमा हुँदा अर्कै महिलासँग बस्दै आएका र पछि त्यीनै महिलासँग बिहे गरेर नेपालमै बस्दै आएका रहेछन्। उनी फेरि विदेश जान भनी कतारको लागि पेश गरेर बसेका थिए।उनका एक छोरा र एक छोरी छन् उनीहरू अहिले १२ कक्षा सकेर बसेका छन्।जबकी बुबा बिदेश जाँदा उनीहरू सात-आठ कक्षामा पढ्दै थिए।

छोरीले बुबाको खोजी गर्दै काठमाडौकै एउट मेनपावरमा पुगीन् तर मेनपावरले उहाँको फोन नम्बर दिन नमानेपछि उनले पत्रकार कुशलब केसी र प्र’ह’री’लाई खबर गरेपछि मात्रै मेनपावरले नम्बर दिएको थियो। 

नम्बर पाइसकेपछि उनले आफ्नो बुबालाई फोन लगाइन् तर फोन अर्कै महिलाले उठाइन्।उनी त्यीनै उनका बुबाले बिहे गरेर ल्याएकी कान्छी श्रीमतीकि छोरी रहेछिन्।उनलाई ठाउँ सोध्दा त्यहीँ दमक भएको बताएपछि छोरीले दमक प्रहरीलाई फोन गरेर उनलाई प’क्रा’उ गर्न लगाइन्।

प्र’हरी’ले उनको बुबा र कान्छी आमालाई प’क्रा’उ गरेर उनी हरूको जिम्मा लगाइसकेपछी उनी र आमाले सर-समाज राखी अन्त्यमा स्वीकार गरेर मिलिजुली बस्ने निधो गर्न पुगे।तर महिना दिन नपुग्दै फेरि दुवैजना बुढाबुढी विदेश जान भनी घर छोडेर जाने कुरा गर्ने,बेलाबेलामा जेठी श्रीमती र छोराछोरीलाई दुख दिने,राम्रो व्यवहार नगर्ने गर्न थाले।त्यी कान्छी श्रीमतीको पनि १८ वर्षीय छोरी रहेछ।श्रीमान कट्वाल रहेछन् र उनैसँग बिहे गरेर छोडेकी रहिछिन्।उनको घर झापा गल्डुबा मा रहेको पनि खुल्न गयो।

पछि छोराछोरीलाई लागेको रिण समेत नतिरीकन,गैर जिम्मेवार भएर उल्टै स’ताउने र दु’ख दिने गर्न थालेका थिए।कान्छी श्रीमतीसँग लागेर अनेक कुराले स’ता’उने,झ’ग’डा गर्ने गर्न थालेका थिए। यत्रो वर्ष हराएका आफ्ना बुबाले अर्कै बिहे गरेर हिँडेपछि छोरीले आ’क्रो’शित बन्दै बुबालाई र कान्छी आमालाई समाजकै अगाडि गा’ली समेत गरेकी छिन्।उता उनका बुबा भने केही नबिलीकन बसिरहन्छन्।कृपया यसै बिषयमा तयार पारिएको भिडियो सामाग्री तल प्रश्तुत गरिएको छ,हेरेर आफ्नो प्रतिक्रिया दिनु होला, धन्यवाद ! भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post