पुरुषले विवाहित महिलालाई आँखा लगाउनुको कारण यस्तो छ

आजभोलि विवाहित महिलामाथि अन्य पुरुषहरूले आँखा लगाउनु साधारण नै भइसकेको छ हामीले यस्तो घटना देख्दै-सुन्दै पनि आइरहेका छौँ आखिर किन पुरुषहरूले आँखा लगाउँछन् त विवाहित महिलालाई जान्नुहोस् कारण यदि कुनै विवाहित महिला आफ्नो सबै काम सही ढंगमा गर्छिन् र सधैँ अनुहारमा मिठो मुस्कानका

साथ बोल्छिन् भने यस्ता बानीले पुरुषलाई आकर्षण गर्ने गर्दछ।विवाहित महिलाले आफ्नो पार्टनरका साथै सम्पूर्ण परिवारको कियरिङ गर्दछन् ।
जसले गर्दा पुरुषहरू विवाहित महिलासँग नजिकिन खोज्दछ विवाहित महिला सिङ्गल युवतीको तुलनामा बढी आत्मविश्वास हुने गर्दछन् । यही आत्मविश्वासले नै गर्दा पुरुषहरू विवाहित महिलाको नजिक हुन् चाहन्छन्।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post