यी १८ बर्षिय चेलिलाई यो के भयो यस्तो , जीवन र मृ'त्युसग ल'ड्दै, कठै बिचरि (हेर्नुस् भिडियो)

गुल्मि जिल्लाको मालिका गाउपालिका वडा नम्बर ४ को अरेखबाङटुड्के भन्ने ठाउँ जहाँ १८ बर्षिय छोरी हिमा लम्साल आफ्नो परिवार सहित रहन्छिन् ।यति सानो कलिलो उमेरमानै उनलाइ जिन्दगीभर कहिल्यै ठिक नहुने र विलचियरकै साथमा मात्रै हिड्नुपर्ने र यसरी नै बाच्नुपर्ने बा ध्यता आइलाग्यो ।

आजभन्दा लगभक सात-आठ महिना अगाडि माघको अन्तिमतिर आमालाई सघाउन भन्दै घाँस का ट्दै गर्दा भि रबाट ल डेर उनको ढाड भा चिएसगै उनी अहिले विलचेयरमा जसोतसो बस्दै आएकि छिन् र जीवन र मृ त्युसगको ल डाइको अ खडामा उनी जो ल डिरहेकि छिन् ।

हिमा अहिले बनेपामा उपचार गराइरहेकि छिन् ।उनी घरकि जेठि छोरी हुन् ,पढाइ पनि उतिकै राम्रो थियो ,अत्याधिक फुर्तिलि र काम गर्न एकदमै रुचाउथिन हिमा ।त्यो घ टना भएको त्यो कालो दिन पनि आफ्नो आमालाई खाना पकाउन लगाएर गाइबस्तु ,बाख्रा भोकाउलान् भन्दै उनी घाँस का ट्न नजिकैको जंगल गइन तर घाँस का ट्ने क्रममा उनी एकाएक भि रबाट लड्न पुग्दा उनले सजाएका सपना चाहा इच्छा आकांक्षा सबै च कना चुर भए ।

परिवारिक आर्थिक अवस्था पनि त्यति धेरै मजबुत नभएको सो परिवारले अहिलेसम्म त जसोतसो उपचार धान्दै छ तर भोलि के होला कसरी पुर्याउने टार्ने होला त्यस्को चि न्तासगै आमा बुवाहरु हदसम्मको पि डाबाट गुज्रिरहेका छन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् 

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post