मेरो क्या’न्सर लागेको बुवालाई ठिक पार्दिनुस् बरु हामी भोकै बस्छौ, कठै छोरी (भिडियो सहित)

आखिर पैसा नै त रैछ सबैभन्दा ठूलो कुरा । पैसाले जिन्दगी किन्न सकिने रहेछ । त्यहि पैसा नहुदा मृ’त्यु’सग लडिरहेका छन् धनबहादुर बिक । पैसाभन्दा अर्को ठूलो कुरो के नै पो रैछ र । मान्छे बा’च्नको लागि पैसा चाहिदो रहेछ ।

यो कुरो यो परिवारले भन्दा मजाले अरु कस्ले बुझे’को होलार ।धनबहादुर बिक क्या’न्सर पिडि’त हुन् । तिनजना सन्तान र श्रीमती जो धनब’हादुरलाई रुगेर बसि’रहेका छन् । धनबहादुर बताउछन् कि उ’पचारकै लागि भनेर जग्गा जमिन पनि सकियो अहिले मेरा लाल-बालाहरुको बि’जोक भएको छ रुन मन लाग्छ तर कति रुने भन्छन् धनबहादुर ।

छोरिहरु त झन यति’सम्म भन्छन् कि हाम्रो बाबा’लाई ठिक पार्दिनुस् बरु हामी भोक-भोकै बस्छौ ,कठै बिचरिहरु आफ्नो आखै अगाडि आफ्नो बुवा यो ढंगबाट छ’ट्प’टाएको ,रोएको,कराएको धन्न सुन्न’भने सुनेरै बसेका रहेछन् । बुवालाई ती छोरि’हरुको कति धेरै स्नेह हामी पनि भावमग्न भयौ। भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् 

Post a Comment

Previous Post Next Post