आत्मा दह्रो हुनेले मात्रै हेर्नुस् , कठै बिचरा ! खुट्टानै यस्तोसम्म भएको रहेछ, यो कस्तो रोग हो (हेर्नुस् भिडियो )

अर्घाखाँची जिल्लाको छतदेव गाउपालिका वडा नं ५ का देवुराम कुवरको यो जिन्दगी बिस्तारामै बितिरहेकोछ।करिब १९ बर्षबाट बिस्तारामै बितेको यो दृश्य हेरेन पनि लगभक नसकिने अवस्था छ अझ पी डा खप्ने र पर्ने मान्छेलाई त झन के सम्म भएको होला ।

बिहेपछि सुख मिल्छ कि भनेकि उनकि श्रिमतिले त झन बिवाह पछि न र्कको जस्तो भएको आफ्नो जिन्दगी उनी बताउँछिन् ।श्रिमानको यस्तो घा उ सुरुवाति दिनमा हेर्दैगर्दा आफुले दुई महिनासम्म खानै नखाएको तर यथार्थलाई आखिर स्विकार्नै पर्दोरहेछ भन्दै ती ड रलाग्ला घा उहरु धुने सफा गर्ने समेत उनैले गर्दै आएको बताउँछिन् ।

यो घा उ सर्वा रोग हो भन्दै कोहि पनि हेर्न समेत नआउने उनी दुखेसो गर्छिन् ।यदि सर्नेनै भए म १९ बर्षबाटनै सगै छु अझ नजिक छु खै त सरेको भन्द‌ै निकैनै दुख पोख्छिन्।छोरा बुहारि पनि आए हेरे मात्रै र अर्कै कोठामा सुते ।आफ्नै परिवारबाट घा त भएपनि अरुबाट हुनु त स्वभाविक नै त हो ।

सुख के हो कहिले मुख समेत देख्न पाइएन तर दुख भने सधै यसरी नै कतिन्जेल सगसगै हिड्ने हो टुङ्गो छैन् ।भगवान् यदि छौ भने यो परिवारलाइ खुसि देउ ।आर्थिक अवस्था कमजोर हुनु र बेलैमा उपचार नपाएपछि यस्तो अवस्था सृजना भएको रहेछ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post