पिकनिक गएको गाडी दुर्घटना हुँदा २८ जना घाइते

सुर्खेत जिल्लामा पिकनिक मनाएर फर्किरहेका व्यक्तिहरू सवार गाडी दुर्घटनामा परेको छ। वीरेन्द्रनगरको कटकुवाबाट रामघाटमा वनभोज मनाएर फर्किरहेको कर्णाली प्रदेश ०२००१ ख १८८ नम्बरको फोर्स गाडी दुर्घटना भएको हो।

कपासे नजिकै रहेको नेपाली सेनाको गेट अगाडिको मोडबाट गाडी अनियन्त्रित भएर खानेपानी ट्यांकीतर्फ खसेको थियो।दुर्घटनामा गाडीमा रहेका २८ जना सबै घाइते भएका छन्। सबैलाई उपचारका लागि प्रदेश अस्पताल कालागाउँ सुर्खेत लगिएको छ। घाइतेहरूमा सुर्खेतका स्थानीयहरू रहेका छन्, र उनीहरूको विभिन्न चोटहरूको कारण स्वास्थ्य अवस्था फरक-फरक छ।

घाइतेहरूको विवरण निम्नानुसार छः

सुरज पुन (२१) छातीमा चोट, अवस्था मध्यम

मोहन घर्ती (२२) खुट्टामा चोट, अवस्था सामान्य

दुर्गा पुन (१७) हात खुट्टामा चोट, अवस्था सामान्य

केशर रसाइली (१८) हात खुट्टामा चोट, अवस्था सामान्य

मिना घर्ती मगर (१७) हात खुट्टामा चोट, अवस्था मध्यम

सीता पुन (१९) हात खुट्टामा चोट, अवस्था सामान्य

पवन खत्री (२०) टाउकोमा चोट, अवस्था मध्यम

अस्मिता खत्री (१६) हात खुट्टामा चोट, अवस्था सामान्य

बिन्दु घर्ती (२०) हात खुट्टामा चोट, अवस्था सामान्य

सोनी पुन मगर (१६) टाउकोमा चोट, अवस्था मध्यम

संजोक प्रताप घर्ती (८) टाउकोमा चोट, अवस्था गम्भीर

कबिता घर्ती (२६) टाउकोमा चोट, अवस्था मध्यम

अविशेक घर्ती (१४) टाउकोमा चोट, अवस्था मध्यम

वर्षा घर्ती (१७) टाउकोमा चोट, अवस्था मध्यम

जीवन घर्ती (२३) टाउकोमा चोट, अवस्था मध्यम

सुशीला घर्ती (२३) टाउकोमा चोट, अवस्था मध्यम

कञ्चन घर्ती (२) हात खुट्टामा चोट, अवस्था सामान्य

पुनम घर्ती (२१) हात खुट्टामा चोट, अवस्था मध्यम

निशा खत्री (१४) टाउकोमा चोट, अवस्था मध्यम

ईश्वर बाईजा (२१) टाउकोमा चोट, अवस्था मध्यम

मनिष बुढा (१७) खुट्टामा चोट, अवस्था सामान्य

कर्ण रसाइली (२८) चालक, टाउकोमा चोट, अवस्था गम्भी

रनबिन घर्तीमगर (३०) टाउकोमा चोट, अवस्था गम्भीर

अञ्जली आले (२०) टाउकोमा चोट, अवस्था मध्यम

दिपेश आले (१६) टाउकोमा चोट, अवस्था मध्यम

पूर्णिमा घर्तीमगर (१७) कम्मर र टाउकोमा चोट, अवस्था मध्यम

सुस्मिता गिरी (१७) घाटीमा चोट, अवस्था मध्यम

घनश्याम पुन मगर (२०) घाटीमा चोट, अवस्था सामान्य

प्रहरीले दुर्घटनाको कारण पत्ता लगाउने प्रयास गरिरहेको छ भने अस्पतालमा घाइतेहरूको उपचार भइरहेको छ।


Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post