बस दुर्घटना, कम्तीमा ३६ जनाको मृत्यु

भारत नियन्त्रित काश्मिरमा बुधबार यात्रुवहाक बस दुर्घटना हुँदा कम्तीमा ३६ जनाको मृत्यु भएको छ ।साथै दुर्घटनामा अन्य १९ जना घाइते भएका छन् ।

बस पहाडी सडकबाट चिप्लिएर गहिरो खाडलमा खस्दा सो दुर्घटना भएको बताइएको छ । दुर्घटनाको विस्तृत विवरण आउने क्रममा छ ।

1 Comments

Previous Post Next Post