एउटा घरमा आगलागी हुँदा ७ जनाको गयो ज्यान

उत्तरपूर्वी चीनको हेइलोङजियाङ प्रान्तको झाओझाउ काउन्टीमा रहेको एउटा घरमा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ ।

स्थानीय अधिकारीहरूले सोमबार जनाएअनुसार दिउँसो २ बजेतिर स्टिलले बनेको घरमा आगलागी भएको हो ।आगलागीको कारण बारे कारण र अन्य क्षति बारे अनुसन्धान भइरहेको छ ।-(रासस-सिन्ह्वा)

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post