अस्पतालमा बच्चा जन्माउने क्रममा बच्चाको टाउको डाक्टरको हा’तमा, शरीर ग’र्भमै छुटे पछि...

सुत्केरीलाई अस्पतालको डे’लिभरी युनिटभित्र पठाएर बाहिर शुभ माचारको प्रतिक्षा गरिरहेका आफन्तको त्यतिबेला हो’सह’वास उड्यो जब डाक्टरले उनीहरुलाई डे’लिभरीको क्रममा बच्चाको टा’उको का’टिएको जानकारी दिए।

डाक्टरका अनुसार बच्चाको टा’उको का’टिएर डाक्टरको हातमा आएको थियो।

र बाँकी शरीर आमाको ग’भभित्रै छु’टेको थियो।घ’टना भारतको तेलंगना राज्यको नागरकुरनुल जिल्लाको अछमपेट अस्पतालको भएको आज तकको समाचारमा उल्लेख छ।

नागरकुरनुल जिल्लाको नादिमपल्ली गाउँकी २३ वर्षकी स्वाती गर्भवती थिइन्। उनलाई १८ डिेम्बरमा अछमपेट अस्पतालमा भर्ना गरिएको थियो। उनीसँग डाक्टरहरुले सामान्य डे’लिभरी हुने बताएका थिए।

स्वातीका आफन्तका अनुसार डाक्टरहरुले सबथोक सही हुने बताएका थिए। डाक्टरका अनुसार स्वातीमा कुनै मेडिकल समस्या थिएन।स्वतीका अनुसार अछमपेट अस्पतालमा उनलाई एउटा इ’न्जे’क्स’न दिइएको थियो। त्यसपछि लेबर रुममा लगिएको थियो। त्यहाँ डाक्टर सुधा रानीले २ पुरुष डाक्टरको साथमा उनको डेलिभरी गराउँदै थिइन्।

तर, केही बेरपछि स्वातीलाई उनको थिति बि’ग्रिँदै गइरहेको बताइयो। डाक्टरले उनलाई हैदराबादको पेटलाबुर्ज मेटरनरी अस्पतालमा रिफर गर्ने बताए।स्वातीका अनुसार जब पेटलाबुर्जमा डाक्टरहरुले उनलाई जाँच गरेपछि उनका पति र परिवारलाई अछमपेट अस्पतालमा नर्मल डेलिभरी नगराइएको जानकारी दिए।

डाक्टरले अछमपेट अस्पतालमा सिजेरियन डेलिभरी गराइएको र त्यस क्रममा बच्चाको टा’उको का’टिएको खुलासा गरे। डाक्टरहरुले बच्चाको शरीर अझै पनि ग’र्भवतीको ग’र्भमै भएकोसमेत खुलासा गरे।

हैदराबादको पेटलाबुर्ज अस्पतालका डाक्टरहरुले फेरि अ’परेशन गरेर स्वातीको गर्भबाट टा’उको का’टिएको बच्चाको शरीर निकाले।यो घ’टनापछि आ’क्रोशित स्वातीका आफन्तले अछमपेट अस्पतालमा तो’डफो’ड गरे।

फर्किचर तो’डे।त्यसपछि जिल्ला अधिकारी र जिल्लाका मेडिकल हेल्थ अफिरसँग उ’जुरी गरे। तत्काल डाक्टर सुधा रानीलाई निलम्बन गरिएको छ र जाँच कमिटी गठन गरिएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post