आज सुनको मूल्य घट्दा भने चाँदीको बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार सुनको मूल्य तोलामा ३ सयले घट्दा चाँदीको मूल्य ५ रूपैयाँले बढेको छ ।

बिहीबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख १२ हजार ५ सय, तेजावी सुनको मूल्य एक लाख ११ हजार ९५० र चाँदीको मूल्य १ हजार ४१० रुपैयाँ तोकिएको छ ।

बुधबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख १२ हजार ८ सय, तेजावी सुनको मूल्य एक लाख १२ हजार २५० रुपैयाँ र चाँदीको मूल्य १ हजार ४०५ रुपैयाँ तोकिएको थियो ।

Hitraj Sanjyal

I'm a blogger, with a keen interest in technology advancement, my aim is to provide valuable information, practical tips, inspiring stories and resources. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post