
पछिल्लो समय श्रीमान र श्रीमतीबिचको मनमुटाब, असमझदारी र बेमेलका कारण समाजमा अनेकौ बिकृतीहरु फैलिरहेका छन ।
श्रीमती र छोराछोरीको बिचल्ली बनाएर अर्कै महिला लिएर फरार हुने श्रीमान र छोराछोरी र श्रीमानको बिचल्ली बनाएर अर्कै पुरुषसँग भाग्ने श्रीमतीको कुनै कमि छैन हाम्रो नेपाली समाजमा ।आजको घटना पनि श्रीमानश्रीमतीकै मनमुटाबबाट सिर्जीत एउटा जटिल बिषयमा रहेको छ ।
गीता नाम गरेकी एक महिला श्रीमान बिदेशमा भएको मौका छोपी मणिराज बिश्वकर्मा नाम गरेका एक पुरुषसँग फरार भएकि थिइन । आज भने उनिहरु एउटै कोठामा सँगै सु तिरहेको अबस्था मा फेला परेका छन ।रामपुर घर भएका उनिहरु भागेर बिवाह गरी कोठाभाडामा लिई लुकेर बस्दै आएका रहेछन ।
महिलाले भने आफू भागेको कुरा श्रीमानलाई पनि थाहा भएको बताईन । नाठोले हेर्दाहेर्दै दुईचार झापड खाइहाले । खासमा फरार महिला र पुरुषको नाता जेठा जु बुहारीको रहेछ । उक्त पुरुषले छिमेकी भाईको श्रीमती उ डाएका रहेछन ।
असोजदेखि उनिहरु सँगै बस्नेखानेदेखि लिएर सुत्ने गरेको बाहीरिएको छ । एउटै कोठामा छोरा र ना ठो दुबैलाई सुताउने कस्ती महिला ? बिबाह नै नगरी श्रीमान बिदेश हुँदा यता श्रीमती भने नाठोसँंग ओछ्यान तताएको खबरले के बित्ला बिदेशमा रहेका श्रीमानमा ? रातको समयमा सँगै सुतेको छोरीलाई हटाएर समेत छिमेकी भाईकि श्रीमतीसँग सुत्ने गरेको कुरा सम्म बाहिरीएको छ ।
बाँकी हेर्नुस तलको भिडियोमा