जेरिले रुदै भनिन मलाई माफ गर है छोरी !

काठमाडौँ, श्रीमान् शंकर क्षेत्रीसँग जेरीले हालै गरेको सम्वन्धविच्छेदको खबर मिडियाहरूमा ठूलो हेडलाइन बनेको थियो । डिभोर्ससँगै जेरीले एउटा युट्यूव च्यानललाई दिएको अन्तरवार्ताले आम सर्वसाधारणको सहानुभूति उनीतर्फ खिचियो ।

उक्त अन्तर्वार्तामा विवाह गरेदेखि श्रीमान्‌बाट पाएको प्रताडनाको वर्णन गरेकी थिइन् ।जेरीले सो अन्तर्वार्तामा आफू अब डिभोर्सको विषयमा मिडियासँग नबोल्ने बताएकी छन् । दोहोरी गायक तथा कलाकार शंकर क्षेत्री र दोहोरी गायिका बबिता बाँनिया उर्फ जेरीसँगको सम्बन्ध विच्छेद भएको छ । 

शंकर क्षेत्रीले एक मिडियामा अन्तरबार्ता दिदै सम्बन्ध विच्छेद आफ्नो तर्फ बाट होइन भनेको केहि दिनमा डिभोर्स भएको हो ।सम्बन्ध विच्छेद भएको दिन गायिका बबिता बाँनिया उर्फ जेरीले रुदै छोरी मलाई माफ गर्नु तिमीलाई बुवाको माया र साथ दिन सकिन भनेर मिडियामा बताईन ।

बुवाको माया दिन नसकेनि दु:ख गरेर तिमीले भनेको ठाउमा पुगाउनु सक्छु । हुन् त संगै हुदा नि कहिले पनिछोरीको लागि भनेर उहाले एक झोर लुगा किनेर दिनु भएको छैन त्यो सम्झिदा दु:ख लाग्ने जेरीले बताउनु भयो । बिहे गरेको चौधो दिनमा मलाई घहना नदिएको बिषयमा हातपात गरेको जेरीले बताईन ।

तर, चर्चित दोहोरी कलाकार बबिता बानियाँ ‘जेरी’ यतिबेला आफ्नो वास्तविक जीवनकै घटनाक्रमलाई दोहोरीमा गाएर चर्चा र संवेदना बटुलिरहेकी छन् । आफुलाई जहिले पनि नकारत्मक सोच्नु थाल्नु भयो बोलाउदा नि नेपाली समाजमा नपच्ने भाषाको प्रयोग गर्नु थाल्नु भयो अहिले पनि म संग म्यासेजहरु सुरक्षित छ भन्दै जेरीले मिडियामा बताएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post