आफ्नी श्रीमती छोडेर सासुआमा लिएर ज्वाँई भागे पछि…

नेपाली’मा छोरी भन्दा आमा त’रुनी भन्ने भनाई खुबै चर्चित छ । यस्तै एक घटना अहिले बाहिर आएको छ । मानिस’हरु नाता सम्बन्ध’लाई एकातिर राखेर सम्बन्धको भूमिका निभा’उन बिर्सिन थालेका छन ।

कहिले छोरा’को बिहे हुनै लाग्दा सम्धिले सम्धिनी भगा’उछन त कहिले सासु ज्वाई टिपेर फरा’र हुन्छिन । ढुक्क हुनुहोस यो घटना नेपालको भने होईन । सासुले ज्वाई लिएर भागेको कुरा बेला’यतको हो ।

३४ बर्षीया लरेनले पार्टनर’सँग बिहे भएको खुसि’यालीमा आमालाई पनि संगै ह’निमु’न लैजादा जिन्दगीको सबैभन्दा ठुलो ग’ल्ति भएको महसु’स गरि’रहेकी छिन् ।

हनि’मुनको समयमा ज्वाई सासु बढी नै बोल्ने अनि कि’च्चिने गर्थे, जुन उनलाई पट्टक्कै पनि मन पर्दैनथ्यो, तर उनले एउटा कुरा भने सपनामा पनि सोचेकी थि’इनन की आफ्नै आमा’ले धोका दिएर आफ्नै श्रीमा’नसँग विहे गर्छिन ।

विवाह हुनुभन्दा अघि लि’भि’ङ रि’लेस’मा रहेका लरेन र उनका पार्टनर ह्वाइट पालले सन २००४ अगस्टमा विवाह गरेका थिए । विवाह धुम’धामसँगै सम्पन्न भयो उनकी आमाले उनको वि’वाहमा १४ लाख खर्च गरेकी थिइन् ।

तर बिवाह भएको ८ हप्तामा पलले लरेन’लाइ छोडेर हिडे । लरेनलाई पछि थाहा भयो कि उनका पति पल आमा जुलीसँग बस्न थालेका रहेछन ।२००५ मा जुलिले ज्वाईको सन्तान’को जन्म दिईन र २००७ मा यी दूइले धुमधाम’सँग विवाह पनि गर्न भ्याए ।

पति र आमाको विहेमा लरेन पनि सहभागी भएकी थिइन् । संसारमा सबै’भन्दा बढी भरोसा र माया गर्ने मान्छे’ले नै अन्त्यमा धो’का दिएपछि लरेनले आफ्नी आमालाई संसारको सबैभन्दा घटिया आमाको दर्जा दिएकि छिन । यी सब भए’पछि लरेनले पनि दोस्रो विवाह गरेर सुख’मय जीवन विताउदै आए’की छिन् ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post