बाजुरामा मतपेटिकामा आगजनी

बाजुरामा मतपेटिकामा आगजनी भएको छ।स्वामिकार्तिक खापर गाउँपालिकास्थित भगवती आधारभूत विद्यालयको 'क' केन्द्रमा रहेको एक मतपेटिकामा आगजनी भएको हो।

आज भइरहेको प्रदेश सभा समानुपातिक तर्फको मतदानका क्रममा केहीबेर अगाडि मतपेटिकामा आगलागी भएपछि केहीबेर मतदान रोकिएको थियो।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post