…त्यसपछि आफ्नै बुवाको ग’र्भ बोक्ने निर्णय गर्दै २५ वर्षिय युवतीले आफ्नै बुवाको बच्चा जन्माए पछि….!

पिता–पुत्रीको सम्ब’न्ध निकै पवित्र तथा मर्या’दायुक्त सम्बन्ध हो । कुनै छोरीले आफ्नो बा’बुको सन्तान जन्मा’उने कुरा कल्पना गर्न पनि गा’ह्रो हुन्छ । तर बेलायतमा भने एउटा यस्तै घ’टना भएको छ ।

बेलायतमा एक २५ वर्षकी युव’तीले आफ्नो बुवाको सन्तान जन्माइ’दिएकी छिन् । वास्तवमा ती युवतीले सरोगेट मदर अर्थात् भाडाको कोख दिएर आफ्नो सौ’तेलो बुवाको लागि बच्चा जन्माइ’दिएकी हुन् ।

सौतेलो बुवा’को शुक्रकि’टसँग ती युवतीको डिम्बको मिलन गराई भ्रुण तयार पारेर उनमा कृत्रिम ग’र्भाधान गराइएको थियो । ती युवतीको नाम होली हो र उनी अवि’वाहित छिन् । आफ्नी आमा’का कारण उनले सेरोगेट मदर बन्ने निर्णय गरेकी थिइन् ।

उनकी आमाले एन्ड्र’यू नामका एक पुरुषसँग बिहे गरे’की थिइन् । नयाँ बिहेपछि आफ्नो नयाँ पतिसँग उनले बच्चा जन्माउन चाहन्थिन् तर परिवार नियोजन गराएका कारण उनले बच्चा जन्माउन सम्भव थिएन ।

कृत्रिम गर्भा’धान समेत सफल भएन । त्यसैले उनले आ’माको खुसीका लागि सौतेलो बुवाको शुक्र’किटबाट गर्भा’धान गराएर बच्चा जन्मा’इदिएकी हुन् ।

आमाका लागि स्वस्थ छोरी जन्माइ’दिएपछि उनले त्यो बच्चा आमा’लाई सुम्पिएकी छिन् । सुरुमा त परिवारले त्यस प्रकारले जन्मिएको बच्चा ग्रहण गर्न अ’नकनाए । तर कुरा बुझाए’सँगै बच्चीलाई अप’नाउन सबै राजी भए ।आफैंले जन्माइ’दिएको आफ्नो आमा तथा सौतेलो बुवाको छोरी’लाई आफूले बहिनी मानेर माया गर्ने होली बता’उँछिन् । –एजेन्सी

Post a Comment

Previous Post Next Post