कस्तो अचम्म केटिकेटी बिच भयो बिबाह, अन्तरबार्तामै चल्यो रोमान्स (भिडियो हेर्नुस)

नेपालमा हिन्दु परम्परा अनुसार बिबाह भन्नाले दुई बिपरीतलिङ्गी अर्थात महिला र पुरुषबिच बाँकी जीवन सँगै बिताउने बाचा गरि गरिएको एउटा बन्धनको प्रचलनलाई बुझिन्छ ।

तर पछिल्लो समय केटाकेटा र केटिकेटिबिच पनि बिबाह भएको पनि हामी सुन्न अनि देख्न थालेका छौं ।आजको घटना पनि यस्तै प्रकृतिको रहेको छ ।

केही युबायुबतीहरुले यस्तो प्रयास आफुखुशी गरेतापनी यसलाई समाजले भने स्विकारेको पाईदैन । पाल्पाको डुम्रेमा जन्मिएकी उर्मिला पौडेल र दाङ्को तुलसिपुर गाउँपालिका १५ कि दिपा थापा पौडेलबिच बिबाह भएको एक बर्ष पुगिसकेको छ ।

उनिहरुको एकअर्काप्रतिको माया देख्दा लाग्छ यो संसारमा मायाभन्दा ठूलो के नै रहेछ र ? सानै उमेरदेखि अरु महिला र पुरुषबिच भएको बिबाहप्रति आफुलाई घृणा लाग्ने गरेकोले केटिकेटी बिबाह गरेको उनिहरु बताउँछन । समाजले कुन नजरले हेर्छ भन्दापनि आफुलाई खुशी के बाट मिल्छ भन्ने कुरामा आफुहरुले जोड गरेको बताउँछन उनी हरु ।

हेर्नुहोस् भिडियो 

Post a Comment

Previous Post Next Post