शपिङ मलमा सानो बालकले गरेको सानो गल्तीले उनका पिताबाट ७ लाख असुलियो, सबैले गरे कडा आ,लोचना

एउटा खेलौना पसलमा करिब ८ लाख रुपैयाँको मूर्ति थियो । त्यो लडेर फुट्यो । त्यसपछि सीसीटीभी फुटेज हेरेर मूर्ति लडाउने व्यक्ति समातियो र उनीबाट क्षतिपूर्ति लिइयो । तर धेरै मानिसहरूले यसको आलोचना गरिरहेका छन्।

हङकङको मोङकोक जिल्ला€को लङ्घम प्लेस सपिङ मलको खेलौना पसलमा ५.९ फिटको सुनौलो मुर्ति भुइँमा टुक्रा-टुक्रा परेको देखियो । जसका कारण पसलका कर्म`चारीमा सनसनी फैलियो । उनीहरुले सीसीटीभी फुटेज जाँच गरेका थिए ।जसमा एउटा सानो बालक त्यो मूर्तिको छेउमा उभिएको देखियो । मूर्ति ढल्न थालेपछि उनले पनि बचाउने प्रयास गरे तर अस`फल भए । त्यसपछि मूर्ति जमिनमा ढल्यो ।


साउथ चाइना मर्निङ पोस्टका अनुसार घ,टना हुँदा बालकका बुबा चेङ पसलबाहिर फोनमा कुरा गरिरहेका थिए । तर जब मूर्ति ढलेको आवाज आयो, उनले पछाडि फर्केर हेरे।

चेङले भने- ‘मेरो छोरो उभिरहेको थियो। उसले खेलौना मात्र हेरिरहेको थियो। मेरो छोरो यो घटनाबाट यति डराएको थियो कि उसलाई स्कूलसम्म छोड्नुपर्यो। उसले मलाई मूर्ति किन डरलाग्दो देखिएको छ भनेर सोध्यो।’

आफ्नो छोराको गल्ती स्वीकार गर्दै, चेंग मूर्तिको क्षतिपुर्ति तिर्न राजी भए। मूर्तिको खुद्रा मूल्य ५२ हजार हङकङ डलर (८ लाख २२ हजार रुपैयाँ) भए पनि पसलले छुट दिँदा ४५ हजार ६ सय हङकङ डलर (७ लाख २१ हजार रुपैयाँ) तिर्नुपर्ने भएको छ ।

पसलका सञ्चालक केके प्लसले आपसी सहमतिमा मूर्ति को हर्जाना तय भएको दा,बी गरेका छन् । पसलले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘यस घ,टनामा तत्काल का,रबाही गरी सबै कुरा प्रस्ट गरिएको छ ।’

यो विषयलाई लिएर सामाजिक सञ्जालमा पनि बहस सुरु भएको छ । कतिपयले पसल`लाई दोषारोपण गरिरहेका थिए भने अर्को पक्ष बालकको वि,रुद्धमा देखापरेको थियो । कतिपयले झू,ट बोलेर बालक बुवाबाट पैसा लिएको विश्वास गरे`का थिए ।

अर्को पक्षले भने कोही नजिक नआओस् भनेर मूर्ति`लाई घेरेर राख्नुपर्ने बताए । कतिपयले अभिभावकले बच्चाको हेर`चाह गर्नुपर्छ भन्ने पनि विश्वास गरे। क्षति`पुर्ति लिइएको कुराको च`र्को आ`लोचना भएपछि पसलले बालकका पिताला त्यो पैसा फिर्ता गरिएको बताएको छ ।
Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post