घरमा आग-लागी हुँदा दुवै आमा छोराको मृत्यु !


भर्खर दैलेखमा सुतिरहेको बेला घरमा आग-लागी हुँदा दुवै आमा छोराको मृत्यु !दैलेखको ठाटीकाँध गाउँपालिका–१ लकान्द्रास्थित बाबुलाल बादीको घरमा आगलागी हुँदा जलेर दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाबुलालकी श्रीमती ४० वर्षीया हरिकला बादी र छोरा १८ वर्षीय रमेश बादी रहेका छन् ।चुलोबाट आगो सल्किएर आगलागी हुँदा घरभित्र सुतिरहेका उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । आगलागीका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यति कलिलो उमेरमा नै दुवै जनाको मृ’ त्यु हुदा उनका आफन्तहरुमा धेरै पिडा परेको छ | एस्तो घटना अरु कसैको पनि नहोस् भनेर कामना गर्दछौ

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post