
आखिर कतातिर धकेलिदैछ हाम्रो नेपाली समाज ? हत्याहिंसा, ब”लात्कार, चोरीजस्ता घटना त सामान्य बिषय नै बन्दैछन पछिल्लो समय । यस्तै गतिबिधिहरु बढ्दै जाने हो भने अब त हामी आफ्नै घरमा पनि सुरक्षित महसुस गर्न सक्दैनौं ।
हालसालै बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका वडा नम्बर ११ बिजयनगरमा दसैको मुखमा एकदमै दु:खद एवम डरलाग्दो घटना घटेको छ ।एक बुबाले आफ्नै छोराको बियरको बोतल पेटमा प्रहार गरि बीभत्स हत्या गरेपछी यतिबेला परिवारमा रुवाबासी चलेको छ ।
यो घटनाले पुरै गाउँलाई नै स्तब्ध तुल्याएको छ । यो घटना घट्नुभन्दा केही अगासि बाबुछोरासँगै बसेर रक्सी खाईरहेको भन्ने कुरा बाहिरिएको छ ।बाबुछोराबिचको सामान्य बिबादले आज यति ठूलो घटना निम्त्याएको छ ।
दसैको मुखैमा घटेको यो घटनाले पुरै परिवारलाई अहिले ठूलो झट्का लागेको छ । दसैभन्दा पहिला यो घरमा दशा भित्रीएको छ ।
बाँकि हेर्नुस तलको भिडियोमा