छठ पर्व हेर्न गएका, दियुषको छु,रा प्र,हारबाट ह त्या


मोरङको उर्लाबारीमा १४ वर्षीय बालकको छु रा प्रहारबाट ह त्या भएको छ। छठको रमझम हेर्न आइतबार राती उर्लाबारी-७ स्थित मावा खोला पुगेका दियुष श्रेष्ठको ह त्या भएको हो। छु रा प्र”हारबाट ज्यान गु”माएका बालक दियुष झापाको दमक निवासी हुन।

दमक- १० का धनबहादुर श्रेष्ठका छोरा उनी छठ हेर्न मावा आएको र त्यही बेला छु रा प्र”हार भएको प्र”हरीले जनाएको छ। मावा खोला झापा र मोरङको सीमा छुट्याउने खोला हो। उनीमाथि कसले छु रा प्र”हार गर्‍यो खुलेको छैन।

तर, शंकास्पद समूह पहिचान भएको प्र”हरी भनाइ छ। उनीमाथि राति १०:२५ बजेतिर छु रा प्र”हार भएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए। छु रा प्र”हारबाट घा”इते भएका बालकलाई अस्पताल पुर्‍याए पछि मात्रै प्रहरीले घ”टनाको जानकारी पाएको थियो।

झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचारका क्रममा सोमबार बिहान ४:५० बजेतिर उनको मृ,त्यु भएको कोइरालाले जानकारी दिए। छुरा प्र”हारबाट दियुषको बायाँ कोखादेखि तलको भागमा चोटलागेको थियो।

यो पनि=नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ। आइतबार सुन प्रतितोला एक हजार रुपैयाँ घटेको सुनको मूल्य सोमबार भने स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post