पल शाहले कारागारभित्रै यसरि लगाए बहिनी रोशनीबाट भाइटीका


तनहुँ । कारा गारमा रहेका अभिनेता पल शाहले भाइटीका लगाएका छन् । यौ’न दु’रुपयोग गरेको आ रोपमा दुई वर्ष छ महिना सजाए पाएका शाहले कारागारमै भाइटीका लगाएको तनहुँ कारा गारका निमित्त प्रमुख अधिकारीले बताए ।

शाहका विरुद्ध गत फागुन ११ गते नाबा लिगका बुबाले जाहेरी दिएका थिए । शाहविरुद्ध सोही प्रकृतिको जाहेरी नवलपुरमा समेत परेको थियो ।

शाहविरुद्ध परेको जाहेरीमा नवलपुर जिल्ला अदालतले गत भदौ २१ गते यौ’न दुरु’पयोगमा गरेको आरो पमा दुई वर्ष छ महिना कैद सुनाएको थियो । साथै, पीडितलाई रु १० लाख क्षतिपूर्ति र २५ हजार जरिवाना अदालतले तोकेको छ । तनहुँ जिल्ला अदालतमा भने शाहविरुद्धको मुद्दा कायमै छ ।

Post a Comment

Previous Post Next Post