धनुषामा २१ वर्षीय छोराले गरे आफ्नै ३६ वर्षीया आमाको यसरी गरे ह त्या !

काठमाडौं : धनुषाको सबैला नगरपालिका–५ मखनाहा बस्ने २१ वर्षीय मनोज खत्वेलाई आमाको ह त्या गरेको आरोपमा प्रहरीले शुक्रबार विहान प क्राउ गरेको छ । उनले आफ्नै आमा ३६ वर्षीया सिकिलिया देवी खत्वेको ह त्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मनोजले घरायसी विवादमा आमाको टाउकोमा प्र हार गर्दा उनको घट नास्थलमै मृ त्यु भएको थियो । ह त्याको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरीले उनलाई पक्रा उ गरेको हो । घट नाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो पनि, राजदेबी नगरपालिका–५ हजमिनिया पताहीमा साइकलको ठ क्करबाट एक जना १० वर्षे बालिकाको मृ त्यु भएको छ । सोही नगरपालिका–४ गढैया बस्ने १० वर्षीय सन्तोष साहले चलाएको साइकलको ठ क्करबाट सोही नगरपालिका–६ मासटोल बस्ने अञ्जली कुमारी रामको मृ त्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार बिहान साइकलले ठ क्कर दिँदा ग म्भीर घा इते भएकी उनको एएलएस न्यूरो अस्पताल पर्वानीपुर बारामा उपचारको क्रममा बिहीबार मृ त्यु भएको हो । हाल फरार साइकल चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रहरीका अनुसार मनोजले घरायसी विवादमा आमाको टाउकोमा प्र हार गर्दा उनको घट नास्थलमै मृ त्यु भएको थियो । ह त्याको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरीले उनलाई पक्रा उ गरेको हो । घट नाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post