सलाम यी प्रहरीलाई ! १ महिनाको बच्चा दोश्रो तलाबाट फ्या’किए तर भूई’मा खस्न नपाउँदै यसरि समाते


अमेरिकाको न्युजर्सीको जर्सीसिटीमा दोश्रो तलाको बरण्डाबाट खसे’को एकमहिनाको बच्चा`लाई एकजना प्रहरी अधिकारीले भूईमा ख’स्न नपाउँदै बीचमै समाउन सफल भएका छन्।

एकजना व्यक्तिले बच्चालाई दोश्रो तल्ला’बाट खसाउ’ने ध’म्की दि’इरहेकोबारे आएको फोनकलपछि तत्काल त्यहाँ पुगेका प्रहरीले दोश्रो तल्ला`बाट फ्यो’केको ब’च्चा समाउन सफल भएका हुन्।

प्रहरीले सुरु’मा ब’च्चा फ्याक्ने व्यक्तिलाई मनाउन प्रयास गरेका थिए । तर उक्त व्यक्तिले अ’न्तत बच्चा फ्या’केर छाडेको थियो ।

मेयर स्टेभन फुलो`पले आफ्नो इन्स्टाग्राम पोष्टमा उक्त घटना`बारे पोष्ट गरेका छन् । प्रहरी अधिकारी इडुवा`र्डो माटुटेले उक्त ब’च्चा समाउन सफल भएका हुन् ।अभियोजनकर्ताको कार्या`लयले उक्त घट’नाबारे उल्लेख गर्दै बच्चा’लाई ब’चा’उन सफल प्रह`रीको कार्यलाई बहादुरी`पूर्ण बताएको छ।

ब’च्चा फ्या’क्ने व्यक्ति’लाई प्रहरी’ले प’क्रा’उ गरे’को छ भने घटना`बारे अनुसन्धान भइ`रहेको जनाइएको छ । बच्चा फ्याक्ने व्यक्ति’बिरुद्ध ह’ त्या प्र’यास, आ’क्र’म’ण र बच्चा’को जीवन’लाई ख’त’रा’मा पा’रेको लगायतका अभियो`गहरु लगाइएको छ।

बच्चा`लाई नजि`कैको अस्पता`लमा लगिएको थियो । तर स्वास्थ्य`मा कुनै पनि समस्या नदेखिए`पछि डिस्चार्ज गरि`एको थियो । जर्सी सिटीले प्रह`री अधिकारी माटुटेले बच्चा समाएको तस्वीर पोष्ट गर्दै उक्त कार्यको प्रशंसा गरेको छ संचार पोस्ट बाट

Post a Comment

Previous Post Next Post