कठै! खाउ खाउ लाउँ लाउँ १४ वर्षिय किशोरीको टिकटकले यसरी लियो ज्या’न (हेर्नुहोस भिडियोमा)

मै खाउँ मै लाउ भन्ने १४ वर्षिय उमेरकि किशोरीको टिकटकले लियो ज्या’न (हेर्नुहोस भिडियोमा) पछिल्लो समय निकैनै लोकप्रिय बनेको भिडियो एप ‘टिकटक’ले युवापुस्ता देखि वृद्ध वृद्धालाई आकर्षित गरेको छ ।

छोटो भिडियो निर्माण गरेर आफ्नो प्रतिभालाई समुदायमा देखाउन सकिने टिकटकलाई धेरैले मनोरञ्जनको रुपमा प्रयोग गर्दै आइरहेका छन् ।म्युजिकलि नामको एपलाई चिनियाँ कम्पनीले किनेर टिकटक नामाकरण गरेर सञ्चालनमा ल्याएपछि यस्को प्रयोगकर्ता ह्वात्तै बढेको हो ।

गतबर्ष सर्वाधिक डाउनलोड गरिएको एपहरुको तुलनामा टिकटक शिर्ष स्थानमा रहेको थियो ।त्यस्तै टिकटकको प्रयोगकर्ता नेपालमा पनि दिनानुदिन बढ्दै गइरहेका छन । पछिल्लोसमय टिकटकबाटै आफ्नो पहिचान बनाएर सेलिब्रेटी बन्ने पनि लहर चलेको छ नेपालमा ।कही समयअगाडिको मात्र कुरा हो टिकटक बनाउने क्रममा एक युबतिको खोलामा खसेर मृ”त्यु भएको थियो ।

आज पनि यस्तै एउटा दु”खद घटना घटेको छ । रोल्पा जिल्लाको सुनिलस्मृति गाउँपालिका वडा नम्बर ४ को सुलिचौरमा घटेको यो घटनाले सबैलाई स्तब्ध तुल्याएको छ ।यसै बर्ष एस ई ईको परीक्षा दिएकी १४ बर्षिया परिदा खातुन टिकटक बनाउन साथीसँग खहरे खोलामा पस्दा, खोलाले बगाएर यतिबेला उनको ज्या”न गएको हो ।

गत सोमबार दिउँसोको करिब ३ बजे अन्य दुईजना साथीसँग खहरे खोलामा पुगेकी उनलाई एक प्रत्यक्षदर्शीले उनलाई बचाउनको लागि आफ्नो ज्यान बाजीमा राखे तर लाखौ कोशिसबिच पनि नाकाम रहेको उनै पुरुष बताउँछन ।

बाँकी हेर्नुस तलको भिडियोमा

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post