कठै बिचारा : आमा बुवाले फालेको बच्चा रुँदै गरेको अवस्थामा यसरि भेटियो,कहाँ होलान यो बच्चाको बाउ आमा ? भिडियो हेरौं

आमा बुवाले फालेको ब,च्चा रुँदै गरेको एस्तो अवस्थामा भेटिएको घटना सार्वजनिक भएको छ, छिमेकीले त्यो बच्चाको अहिले रेख देख गरेका छन्, बिचारा यो सानो बछालाई छोडेर हिंड्ने ति पापी बाबा आमा कस्ता होलान त ।

एस्तो अवस्थामा मिडियाले भेटेका छन्, यि बच्चालाई बुवा आमालेनै छाडेर गायब भएका छन,छिमेकी भन्छन बच्चाको बाबाले हामीलाई देख्यो भने भागि हाल्छन।

हेर्दा साह्रै माया लाग्ने यि बालकलाई अहिले एक महिला ले पालेकि छन, खेम राज देवान एक कुसल पत्रकार हुन, उनले अहिले यो भिडियो सार्वजनिक गरेका छन्सधैं नयाँ नयाँ भिडियो लिएर आउने गर्दछन ।

आज पनि नयाँ भिडियो लिएर आएकाछन । सम्पूर्ण जानकारी भिडियोमा समाबेश गरिएको छ । भिडियो समाचार पुरा हेरेर के कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनुहोला ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post