खाडी देश जान लागेका १ सय ९७ जना नेपाली विमानस्थलबाटै पक्राउ परेपछि…(यस्तो रैछ कारण)

काठमाण्डौ – पर्यटक भिसा लिइ खाडीका विभिन्न देशमा जान त्रिभुवन अन्तर्राष्ट्रिय विमा नस्थल पुगेका १ सय ९७ जना नेपालीलाई प्रह रीले पक्राउ गरेको छ ।

आवश्यक कागजात शंकास्पद देखिएकोले थप अनुसन्धा नका लागि तालुक नेपाल प्रहरी प्रधान कार्यालय, मानव बेचबिखन अनुसन्धान ब्यूरो, बबरमहलमा बुझाइएको अध्यागमन विभागले जनाएको छ ।

भदौको ८ देखि ११ गतेसम्म विभिन्न एयरलाइ न्सको उडानद्वारा पर्यटक भिसा लिइ खाडी देशतर्फ प्रस्थान गर्न लागेका यात्रुहरुलाई त्रिभु वन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान क्षेत्रमा जाँच गर्दा हवाई यात्रा अनुमति

कागजातहरु शंकास्पद देखिएका महिला १ सय ३ र पुरुष ९४ गरी जम्मा १ सय ९७ जना यात्रु हरुलाई मानव बेचबि खन अनुसन्धान ब्यूरोमा बुझाइएको हो ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post