ट्याक्टरमा च्यापिएर एक जनाको मृत्यु

ट्याक्टरको ढालामा च्या पिएर एक जनाको मृ त्यु भएको छ। मटिहानी नगरपालिका-५ बस्ने ५० वर्षीय रामखेलाबन महतोको मृ त्यु भएको हो।

सोही ठाउँमा ज१त ३५६२ नम्बरको ट्याक्टरको ढालामा च्यापिएर बुधबार दिउँसो उनको मृ त्यु भएको प्रहरीले जनाएको छ। ट्याक्टरले माटो खसाल्ने क्रममा ट्या क्टरको ढाला पल्टिएर च्यापिँदा सोही ठाउँमा बसिरहेका खेलाबनको घ ट ना स्थ लमै मृ त्यु भएको हो।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post