२८ वर्षीया शारदाले यसरि गुमाईन अकाल’मै ज्यान !

डाेटी- डोटीको दिपायल सिलगढी नगरपालिका -७ पाँकरीमा भीरबाट ल’डेर एक महिलाकाे शुक्रबार मृत्यु भएको छ। पाँकरीका छत्र भण्डारीकी २८

वर्षीया श्रीमती शारदा कठायत भण्डारीकाे बाख्रा चराउँदै गर्दा भीरबाट ख’सेर मृत्यु भएको प्रहरीले जानकारी गराएको छ।घाँस काट्दै गर्दा उनी भिरबाट खसेर ज्यान गुमेको हुनसक्ने स्थानीयले बताएका छन्।

बाख्रा चराउन गएकी शारदा नआएपछि खोज्दा मृत भेटिएकी थिइन्।बाख्रा चराउन गएकी कठायतको भिरबाट ल डेर मुत्यु भएको वडा अध्यक्ष कर्ण विष्टले बताए । उनका अनुसार स्थानीयले शव फेला पारेका हुन् ।

नाउटेपानी खोलामा भिरबाट ख सेर मृत्यु भएको वडा अध्यक्र्ष विष्टले बताए ।त्यस्तै बुटवलबाट काठमाडौँ आउँदै गरेको स्करपियो धादिङको पृथ्वीराजमार्गस्थित सलाङघाटमा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

बा १२ च ४४१० नम्बरको स्करपियो सडकबाट खोल्सामा खसेर दुर्घटना भएको र सबै घाइतेको उद्दार गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी नायब निरीक्षक युवराज खड्काले जानकारी दिए ।दुई गम्भीरसहित सबै घाइतेको राजमार्ग सामुदायिक अस्पताल, मलेखुमा उपचार भइरहेको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post