टाउको किला गाड्दा छोरा जन्मिन्छ भनेपछि श्रीमान ले श्रीमतीको टा’उकोमा ह्या”मरले किला गाडिदिएका (हेर्नुस् भिडियाे)

इस्लामबाद टाउको गाडेको किला चि’म्टाले झिक्न नसकेपछि पाकिस्तानको पेशावरकी एक गर्भवती महिला अस्पताल पुग्छिन् । अन्जानमा टाउकोमा किला गडेको भन्दै चिकि’त्सकको सहयोग माग्छिन् ।

साढे दुई इन्च लामो किला आफै गाडेको उनको अस्पतालका कर्मचारी स’शंकित हुन्छन् । त्यसपछि सत्य बोल्न उनी बा’ध्य हुन्छिन् ।एक अ’न्धवि’श्वासीले ग’र्भवती महिलाले टाउको किला गा’ड्दा छोरा जन्मिन्छ भनेपछि उनले त्यस्तो हर्कत गरेकी थिइन् । वास्तवमा उनै अ’न्धवि’श्वासी व्यक्तिले म’हिलाको टा’उकोमा ह्या”मरले किला गाडिदिएका थिए ।

लेडी रिडिङ अस्पतालका डा। हैदर खानले ‘महिलामा पूर्ण रुपमा होस भएको तर खप्नै नसक्ने पीडा’ महशुस गरेको बीबीसीलाई बताए ।एक छिमेकीको कथनपछि ती महिला धामीकोमा गएकी पाकिस्तानी समाचार संस्था डनले जनाएको छ ।

अस्पतालका कर्मचारीहरुका अनुसार ती महिलाका तीन ओटा छोरी छन् । अर्को पनि छोरी जन्माए उनलाई घर छोडेर जान पतिले धम्क्याउदै आएका छन् ।उनी तीन महिनाकी गर्भ’वती रैछन् ।

पतिको धम्कीका कारण उनी अन्धविश्वसी व्यक्तिमा गएकी रहेछिन,’ अस्पतालका एक कर्मचारीले भने ।पाकिस्तानको केही भागमा धामीप्रतिको विश्वास अझै पनि सामान्य जस्तै छ ।विशेषगरी उत्तर पश्चिम पा’किस्तानमा यस्तो वि’श्वास धेरै’मा देखिन्छ ।

एउटा ट्विटमा पे’शावर प्रह’री प्रमु’ख अ’ब्बास अहसनले दोषी’लाई का’नुनको कठ’घरमा ल्याउन एउटा विशेष अ’नुसन्धान समूह ग’ठन गरिएको बताएका छन् ।

प्रहरीले पीडित महिलामार्फत दो’षीलाई पत्ता लगाउन अस्प’तालका कर्म’चारीहरुसँग सोध’पुछ र अन्’तवार्ता गरेको छ । कर्मचारीले टा’उको बाट किला हटाइ’दिएपछि ती महि’ला आफ्नो बाटो ला’गेकी थिइन् ।

हेर्नुहोस भिडियो

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post