भतिजलाई तड्पाई तड्पाई हत्या गर्ने ह,त्यारा, !

एकै परिवारका तीन जनाको वि,भत्स ह,त्या गरेको आ,रोपमा प,क्राउ गरेका वेलका नगरपालिका ७ गोवाटारका एक युवकलाई आइतबार प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले पत्रकार सम्मेलन गर्दै ४३ वर्षीय नरबहादुर बस्नेतलाई सार्वजनिक गरेको हो ।नरबहादुरले भदौ १७ गते शुक्रबार नाताले भाइ पर्ने ३७ वर्षीय राजकुमार बस्नेत, उनकी श्रीमती ३३ वर्षीया सरिता बस्नेत र १२ वर्षीय छोरा सुजन बस्नेतलाई ह,त्या गरेको आरोपमा प,क्राउ गरिएको प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले बताए ।

नरबहादुरले खेतमा धान गोडेर फर्कंदै गरेका राजकुमार, सरिता र सुजनलाई गोवाटार नजिकैको बबिङ खोलामा धारिलो हतियार प्रयोग गरी ह,त्या गरेको प्रहरी नायव उपरीक्षक फुयालले बताए ।

राजकुमारसहित श्रीमती र छोरालाई ह,त्या गरी फरार नरबहादुरलाई त्यसैले दिन प्रहरीले प,क्राउ गरेको हो, प्रहरी उपरीक्षक फुयालले भने, ‘नरबहादुरले राजकुमारसहित उनकी श्रीमती र छोरालाई एकान्त स्थानमा पर्ने बबिङ खोलानजिक खु,कुरी प्रहार गरी ह,त्या गरेको हो ।

घ,टना बिहान साढे ११ बजे भएको भए पनि एकान्त ठाउँमा भएका कारण प्रहरीले दिउँसो ३ बजे मात्रा घटनाबारे जानकारी पाएको प्रहरी उपरीक्षक फुयालले बताए ।

प,क्राउ गरिएका नरबहादुरलाई आइतबार जिल्ला अदालत उदयपुरबाट ७ दिनको म्याद लिई मुलुकी अपराध संहिता २०७४ को ज्यानसम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

राजकुमारसँगको सामान्य घरायसी विवादका कारण ह,त्या भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post