यो दर्दनाक दृश्य तपाईलाई कुनै चलचित्रको भन्दा कम लाग्ने छैन तर यो सत्य घटना हो । सानी नानी छिन, भर्खरको सुत्केरी अवस्था, तीन महिनाको बच्चा काखमा चेपेर मृ”त्युसँग लडिरहेकि लोक दोहोरी गायक दिपक सुनुवारकी श्रीमतीको जिबन निकै द”र्द”नाक छ ।
गायक दिपक सुनुवार लामोसमयदेखि गीतसंगीतबाट बेपत्ता थिए कारण हो उनको श्रीमतीको रोग । कुनै समय गीतसंगीतको क्षेत्रमा राम्रै उपलब्धी हासील गरेका उनी आज घरको कमजोर आर्थिक अबस्था र श्रीमतीको नाजुक स्वास्थ्य अबस्थाका कारण उनी आजको घर बनाउने ठाउँमा ईटा र बालुवा बोकेर ज्यामीको काम गर्दै आएका छन ।
दिनभरी ज्यामीको काम गरेको कमाईले त खानलगाउन पनि धौधौ भएपछि रात्रीकालिन ब्यबसायको रुपमा पठाओमा काम गर्दै आएका छ्न । श्रीमतीको दुईवटै मुटुको भल्भ फेर्नुपर्ने भएको छ, डाक्टरले स्तनपान नगराउनु भनेको छ तर सानो बच्चा रु”एको सुनेर मनले नै नमान्ने उनी बताउँछिन ।
बाँकी हेर्नुस भिडियोमा: