काठमाण्डौं : प्युठानको नौवहिनी गाउँपालिकास्थित बाहाने बजार नजिकै जीप दु र्घ ट ना हुँदा एकै घरका दुई दिदीबहिनीको मृ त्यु भएको छ।
दु र्घ ट ना मा सानो डाम्री निवासी तीन वर्षिया करुणा बुढामगर र दुई महिनाकी चेतना बुढामगरको मृ त्यु भएको नौवहिनी गाउँपालिका अध्यक्ष डिलाराम थापामगरले जानकारी दिए। उनीहरूको उपचारको क्रममा प्यूठान अस्पतालमा मृ त्यु भएको हो।
आइतबार बाग्दुलाबाट डाम्रीतर्फ जाँदै गरेको लु १ ज १५४५ नम्वरको जीप दुर्घटना भएको हो। मृ त क की आमा रेमसरा बुढामगर र बुढा हुम बहादुर बुढामगर गम्भीर घा इ ते छन्। दुर्घटनामा परी १४ जना घा इ ते भएका छन्।
उनीहरूको प्यूठान अस्पतालमा उपचार भइरहेको छ।बाहाने बजार नजिकै खहरे खोलामा अनियन्त्रित भएर दु र्घ ट ना भएको स्थानीयले जनाएका छन्। प्रहरीका अनुसार चालक निय न्त्र णमा छन्।*