दुर्गेश थापाले ल्याए तीजको कोशेली बिचबिचमा-६ (भिडियो सहित)

काठमाडौं । कलाकार दुर्गेश थापाले यस वर्षको तीज गीत ल्याएका छन् ।उनी अहिले बिच्च बिच्चमाको ६ भाग लिएर आएका हुन् ।

गीत सार्वजनिक गर्दै दुर्गेश थापाले भनेका छन, ‘हाम्रो गाउँघरमा अझै पनी छोरीचेलीलाई स्कुल पढाउनुपर्छ, उच्च शिक्षा दिनुपर्छ भन्ने कुरामा मनमा चिसो राख्छन् । छोरालाइ झोला बोकाएर स्कुल पठाइरहदाँ छोरीलाई डोको बोकाएर गाईबस्तु लखेट्दै जंगल पठाउने गरेको सत्य हो, यथार्थ हो ।

यहि नेरीफेरीमा रहेर मैले समग्र छोरीरनारीको हक र सम्मानार्थ यस गीत लिएर आएको र यसलाई सबैलाई माया गरिपदनुहुन अनुरोध गरेका छन् ।गीतमा दुर्गेस आफैले मोडल कटाएका छन्बाँकी तलको

भिडियो हेर्नुहोस्…

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post