ॐ भगवानको अवतार , दुइ बच्चा एउटै शरिर ,दुई खुट्टा चार हात, फोटो छोइ सेयर गर्नुस् (हेर्नुस् भिडियो )

रोचक र घो-चक कुराले मानिसहरुले मनोरञ्जनका साथ आनन्द पनि लिने गर्छन् । तर संसारमा यस्ता रोचक कुराहरु पनि छन् जस्लाई देख्दा हेर्नेहरु पनि छक्क पर्छन् ।

कसैको २ वटा शरिर, चार खुटा त कतिका दुई वटा मुटु त कतिपयका चार हात। जस्ले मानिसहरुको ध्यान खिचे पनि उनीहरुलाई यस्तो असहज परिस्थितीले कति पि-डा दिन्छ होला ? यि अवस्थाहरुको मानिसले सामना गर्न परिरहे पनि यस्ता कुराहरुको संख्या अस्ति भन्दा हिजो र हिजो भन्दा आज बढी नै रहेका छन् ।

जसको पछिल्ले उदाहरण हुन् यि बालकहरु । भारतको सत्यानन्द अस्पतालमा उनिहरुको जन्म भएको हो । जो दुइजना भएपनि शरीर एउटै छ ,दुई खुट्टा र चार हातहरु छन् । यि बालकको तस्बिर हेरेपछि मानिसहरुले तीन छक्क पर्ने गरेका छन्। तर पनि जन्मजात नै दुईवटा शरीर एउटै भएका यि बालकहरु हेर्न हजारौंको संख्यामा उनको घरमा पुग्ने गरेका छन् ।कसैले भगवानको अवतार भन्दै पुज्ने समेत गरेको पाइएको छ ।

हेर्नुस् भिडियो सामाग्री

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post