काभ्रेस्थली हत्त्या,काण्डले लीयो उग्र रुप डरलाग्दो खुलासा सु-साइड नोटमा यस्तो : (भिडियो हेर्नुहोस)

काठमाडौैको तारकेश्वर नगरपालिका २ २ काभ्रेस्थलीको पदमसालमा भएको एकै परिवारका ४ जनाको ज्या´ न गएको घ-टनालाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेका छन् । उनीहरु ज्या- न गएको अवस्थामा फेला परेको घरबाट प्रहरीले सु- साइड नोट फेला पारेको छ ।

प्रहरीका अनुसार मृत फेला परेका ४१ वर्षीय गोरखाको भीमसेन थापा गाउँपालिका– ६ घर भइ काभ्रेस्थली बस्दै आएका ४१ वर्षीय दिनेश पाण्डेले लेखेको सु- साइड नोट फेला परेको हो।

तारकेश्वर–२ पदमसाल बस्दै आएकी १३ वर्षीया आशिका पाण्डे नियमितजस्तै सोमबार विद्यालय जानका लागि बस चढ्न नआएपछि स्थानीयले घरमा खबर गरेका थिए । घरमा बोलाउँदासमेत कसैको आवाज नआएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले घरभित्र पसेर हेर्दा गोरखाको भीमसेन थापा गाउँपालिका– ६ घर भइ काभ्रेस्थली बस्दै आएका ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीय सुनिता, १३ वर्षीया छोरी आशिका र ८ वर्षीय छोरा आशिक ज्- यान गएको अवस्थामा फेला परे ।

दिनेशकी श्रीमती सुनितासहित १३ वर्षीय आशिका र ८ वर्षीया आशिककाे श- व एउटै कोठामा फेला परेको थियो। आशिक र आशिकाको खाटमा र सुनिताको भुइँमा लडेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

उनी सबैको शरीरमा धा“ रि- लो वस्तुले प्र- हार गरेको चो“ ट देखिएको छ। दिनेशको श- व भने घाँटीमा डोरी (तार)ले कसेको अवस्थामा भेटिएको थियो ।

प्रहरीले फेला पारेको १० पेजको सु- साइ नोटमा श्रीमतीले आफूमाथि धेरै नै ज्या-दति गरेको ।श्रीमतीको ज्या-दति सहन नसकेर आफूसहित परिवारका सदस्यको ह.., गर्न बाध्य भएको लेखिएको छ । आफू १२ वर्षसम्म वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा बसेको दिनेशले सु- साइड नोटमा लेखेका छन् ।

बाँकि हेर्नुस् तलकाे भिडियाे रिपोर्टमा :

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post