ललितपुरको बागडोलमा बस प- ल्टिँदा आठ जना घा- इते भएका छन् । बा ३ ख २७ १८ नम्बरको बस पल्टिँदा आठ जना घा- इते भएका हुन् ।
घा- इतेहरूको ललितपुर र काठमाण्डौको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
भक्तपुरबाट बल्खु जाँदै गरेको बस दुर्घ“ टना भएको हो । दुर्घ“टनाको कारण भने खुलेको छैन ।