९ कक्षा पढ्नेले ईन्टरनेट हेरेरै ए टि एम मेसिन फोरेर १४ लाख चो रे,यस्तो रहेछ उनको भयानक चो रीको रणनीति (भिडियो हेर्नुस्)

आफुलाई बुलेट बाइक चढ्न मन भयो ।नयाँ आइफोन किन्न, विभिन्न बार र क्लब जान मन भयो ।तर पैसा सुक्को छैन ।त्यसपछि हुन्छ एटियम मेसिनमा चोरी ।

अनिस तामाङ नाम गरेका एकजना व्यक्तिले पोखराको लेक साइडबाट लेखनाथ तिर जादा एन एम बी बैंकको ए टि एम चोरेका छन् ।

सि सि टिभी हेर्दा उनी भयाङ्कर ठुलो चोर जस्तो लाग्छ तर हैन । उनीले ईन्टरनेटमा हेरेकै भरमा चोरी गर्न सिकेका रहेछन् ।एउटा एटिएम फोरेर अर्कोमा पनि चोरी गर्दा उनलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

कालो हेल्मेट लगाएर चोरी गर्न छिरेका थिए उनी ।उनले चलाएर आएको बाइकपनी चोरेरै ल्याएका रहेछन् ।अहिले अनिषलाई प्रहरी चौकीमा राखेर थप अनुसन्धान भइरहेको छ ।

भिडियो हेर्नुस् :-

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post