दार्चुलामा जिप खस्दा पाँच जनाको मृत्यु, ९ घा,इते

दा,र्चुलामा बुधबार एउटा जिप दु,र्घटना हुँदा पाँच जनाको मृ ,त्यु भएको छ। दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनु सार गोकुलेश्वरबाट सदमुकामतर्फ आइरहेको से १ ज ५५१ नम्बरको जिप बुधबार अपरान्ह सवा४ बजेतितर शैल्यशिखर नगरपालिका-६ उल्ला नी भन्ने ठाउँमा दुर्घ,टनामा परेको हो।

घुम्तीमा दु,र्घटना भएको जिप सडकबाट झन्डै ५ सय मिटर तल खसेको छ। दु,र्घटनामा एक महिला र चार पुरूषको मृ,त्यु भएको छ भने ९ जना घा,इते भएका छन्।घा,इतेहरूको गोकुलेश्वरमा रहेको अस्पतालमा उप,चार भइ रहे,को छ। जिपका चालक पनि घा,इते छन्।

घुम्तीमा केही समस्या भएर दु,र्घटना भएको भन्ने छ।अहिले नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले घा,इतेको उद्धार गरी अस्पताल पुर्‍याएका छन्,’ प्रजिअ अधिकारीले बताए।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post