७ वर्षीय सानी नानीलाई सौ तेनी आमाले मा रेर खो लामा फा लिन्,अहिले यस्तो छ अवस्था (भिडियो हेर्नुस्)

कैलाली जिल्लाको सुख्खड भन्ने ठाउँमा ७ वर्षीय मन्जरी मगरको रहस्यमय मृ त्यु भएको थियो ।मन्जरीको यतिबेला पोस्ट्मार्टम रिपोर्ट आएको छ र रिपोर्टमा उनी खो लामा डु बेर मृ त्यु भएको भन्ने जानकारी आएको पनि छ ।

प्रहरीको अनुसार कान्छी आमासंग खोलामा मन्जरी घुम्न गएको कुरा पत्ता लागेको छ ।उक्त कुरा पत्ता लागेपछी मन्जरीकी आमाले उनकी कान्छी आमालाई शंका गरेकी छिन् ।प्र हरीको अनुशासन्धानले अहिलेसम्म भौतिक प्र माण केही भेटेको छैन ।

पोस्ट्मार्टम रिपोर्टले उनी डुबेर मरेको भन्ने आएपछी प्रहरीले अब डुब्ने र डु बाउने कुराले शं का गर्ने ठाउँ छदैछ ।पोखरीमा पानीको अवस्थापनी मान्छे नडुब्ने खाल्को भएपछी अहिले यस घ टनाले नयाँ रुप लिने अवस्था आएको छ ।

भिडियो हेर्नुस् :-

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post