स्थानिय तहको निर्वाचनमा धरान उपमहानग रपालिका मा लौरो चिन्ह लिएर स्वतन्त्र उमेदवारी दिएर भारी मतले निर्वाचित भएका मेयर हर्क साम्पाङको चर्चा निर्वाचित भए यता देशभर चुलिएको छ ।
उनले एक पछि कमाल गर्दैै देशै भरी प्रशंसा पाइरहेका छन् ।धरानको मेयरमा स्वतन्त्र उमेदवारी दिएर निर्वा चित भए पछि साम्पाङ पहिलो पटक राजधानी काठमाडौँमा आएका छन् । काठमाडौँमा आए पछि पनि दुनियाँको ध्यान तान्न उनी सफल भएका छन् । अहिले राजधानी काठमाडौँमा रहेका उनले फेरी कमाल गरेका छन् ।
धरानमा होस् या काठमाडौँमा जहाँ रहँदा पनि चर्चा हर्क साम्पाङकै चलेको छ । धरानका विभिन्न विकासका योजनाहरु बोकेर संघिय सरकारको ढोका ढक्ढकाउँन काठमाडौँ आएका उनको चर्चा विभिन्न तरिकाले भइ रहेको छ ।विभागीय मन्त्रालयमा गएर मन्त्रीहरुलाई भेटेर आफ्ना योजना सुनाउँने र बजेट माग गर्ने काम उनले गरिरहेका छन् ।
साम्पाङ काठमाडौँ आएका बेलामा विभिन्न मिडि याहरुमा अन्तवार्ता दिइरहेको छन् ।कुनै बेला पत्रकारले आफ्नो कुरा नसुनेको भन्दै धरान मा दिउँसै टर्च बालेर पत्रकार खोज्दै हिड्ने साम्पाङ अहिले काठमाडौँमा रहँदा पत्रकारका लागी हटकेक बिषय बनेका छन् ।
साम्पाङ काठमाडौँमा रहेका बेला उनको अन्तवार्ता लिन राजधानीका पत्रकारहरुको लर्को लागेको छ ।उनी बसेकै होटमा गएर अन्तवार्ता लिनका लागी समेत लाइन लाग्ने देखिएको छ । सकेसम्म कम अन्तवार्ता दिने पक्षमा उनी रहे पनि बसेकै होटल सम्म पनि पत्र कारहरु पुगीरहेको खबर छ ।
यसै विच साम्पाङ काठ माडौँमा रहेका बेला पत्रकार ऋषि धमलाले पनि उनको चर्चित कार्यक्रम जनता जान्न चाहन्छन्मा अन्तवार्ता लिएका छन् ।
अहिले धमलाले साम्पाङसँग लिएको अन्तवार्ता निकै चर्चित बनिरहेको छ । धमलाले साम्पाङको अन्तवार्ता लिए पछि साम्पाङले धमलासँग मिठो बदला लिएको चर्चा चल्न थालेको छ ।
हेर्नुहोस् भिडियो