मध्यपश्चिम विश्व विद्यालय व्यवस्थापन संकाय भवनको भुईतलाको बरण्डामा बेवारिसे शव यस्तो अवस्थामा फेला !

वीरेन्द्रनगर नगरपालिका वडा नं ८ मा बेवारिसे लास फेला परेको छ । वीरेन्द्रनगर नगरपालिका वडा नं ८ स्थित मध्यपश्चिम विश्व विद्यालय व्यवस्थापन संकाय भवनको भुईतलाको 

बरण्डामा एकिन नामथर वतन नखुलेकी गहुँगोरो वर्ण भएकी अन्दाजी २८/२९ वर्षकी महिलाको हिजो सोमवार दिउँसो साढे २ बजे शव फेला परेको हो ।

मृतक लासको कानुन बमोजिमको प्रक्रिया पूरा भई परीक्षणका लागि प्रदेश अस्पताल कमृतकको सनाखत भई नसकेकोले शवगृहमा सुरक्षित रहेको तथा घटानाबारे थप अनुसान्धन कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । क र्णाली प्रदेश कालागाँउ सुर्खेतको शव गृहमा राखिएकोे छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post