भाउजूलाई बचाउन खोज्दा देवर–देवरानीको पनि यसरी भयो मृत्यु

करेन्ट लागेकी भाउजूलाई बचाउन खोज्दा देवर–देवरानीको मृत्यु भएको छ । 

करेन्ट लागेर दुवैजनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय प्रहरी निरीक्षक ले बताए । न् ।प्रहरी निरीक्षक अनुसार दिउँसो कपडा सुकाउँदै गर्दा करेन्ट लागेपछि उनकी देउरानी बचाउन पुगेकी थिइन् ।

त्यसपछि श्रीमतीलाई बचाउन पुगेका लठ्ठीले तारलाई हिर्काए । तर तार नै चुँडिएर उनको शरीरमा परेपछि दुवै जनालाई करेन्ट लागेको थियो।

घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post