तिज नजिकेसँगै चर्चित पत्रकार ऋषी धमला पत्नी एलिजा गौतमलाइ पनि तिज लागेकी छिन । उनले हालै आफ्नो इन्स्ताग्राममा सारि लगाइ हट डाण्स गरेकाे भिडियाे हालेपछि भाइरल हुदैछ।
चलचित्र अनुरागबाट नेपाली फिल्ममा डेब्यु गरेकी एलिजा आफैले निर्माण गरेको उक्त फिल्म चल्न सकेन तर एलिजको चर्चा निकै चल्यो ।उनले आफूभन्दा १७ वर्ष जेठा व्यक्तिसँग लगनगाँठो कसिन् । त्यसपछि उनी रंगिन दुनियाँमा कस्सिएर लागेकी छन् ।
फिल्ममा जम्न नसकेपनि म्युजिक भिडियामा भने उनी निकै ब्यस्त बनेकी छन् । त्यस्ते उनी पछिल्लो समय सामाजिक संजालमा निकै सक्रिय बनेकी छन् ।पछिल्लो समय उनले सारिमा हट डाण्स स्टेप प्रस्तुत गरेकी छन । जुन भिडियाले सोसल मिडिया तताइरहेको छ । उनले त्याे हट डाण्स स्टेपमा फ्यानहरूले निकै मन पराइरहेका छन् ।
भिडियो हेर्नुस् :-