खतरनाक युवती पक्राउ गरेछिन यस्तो डरलाग्दो काम..

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्या लयले बुढानिलकण्ठ नगरपालिका-३ बस्ने २७ वर्षिय महिला लाई पक्राउ गरेको प्रहरी उपरीक्षकले जानकारीदिए।

उनले सिन्धुली दुधौली नगरपालिका-१ बँका घर भई काठमाडौंको तीनकुने बस्ने ३१ वर्षीय नारायण बोगटीसहित ९ जनालाई ठगी गरेको आरोप छ।

उनले प्रत्येक व्यक्तिलाई १२ लाख ५० हजार रुपैयाँ लाग्छ, त्यहाँ पुगेर प्रतिष्ठित कृषि कम्प नीमा फ्रुट किपिङको काममा लगाइदिन्छु भनेकी थिइन्। मासिक एक लाख ७० हजारतलब हुने भन्दै प्रलोभनमा पारी उनी ६३ लाख २० हजार रकम लिएर सम्पर्क बिहीन भएको भन्ने उजुरी परेको थियो।

वैदेशिक रोजगार विभागबाट कार्यालयलाई पत्राचार गरेपछि प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो।प्रहरीले उनलाई विभागमा बुझाएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post