शिक्षकले ५ वर्षको बच्चालाई नि;र्घात पि'टे'को भिडियो हेरेका…मेयर साम्पाङ्ग रिसले चु'र भए (हेर्नुहोस् भिडियो)

यतिबेला ‘बझाङमा शिक्षकले विद्यार्थीलाई कु, टेको’ भन्दै सामाजिक सञ्जालमा छ्याप्प छ्याप्ती भएको भिडिओ बझाङको नरहेको पाइएको छ।

जिल्ला प्रहरी कार्यालयले उक्त भिडिओ बझाङको नभइ भारतको रहेको बताएको छ।बलकलाई नि, र्घा'त कु'ट्ने बझाङका शिक्षकलाई तुरुन्त का'र'बा'ही गर’ भन्दै मंगलबारदेखि सामाजिक सञ्जाल (फेसबुक)

मा शिक्षकले विद्यार्थीलाई कु'टि रहेको भिडिओ भा'इ'रल भइरहेको छ । जिल्ला प्रहरी कार्यालय बझाङले मंगलबार आफ्नो आधिकारिक फेसबुक अकाउण्टमा सूचना जारी गर्दै यो भिडिओ भारतको भएकाले भ्रममा नपर्न आग्रह गरेको छ।

उक्त भिडिओ भारतको पटनास्थित एक कोचिङ सेन्टरमा शिक्षकले छात्रलाई गरेको कु, ट'पि'ट रहेको खुलेको प्रहरीले जनाएको छ।उक्त भिडियो हेरेका धरानका मेयरको पनि दिमाग तताएको थियो , उनले फेसबुकमा यो स्टाटस लेख्दै भनेका छन्:

आज एका बिहानै देखि शिक्षकले विद्यार्थीलाई नि'र्घा'त कु'ट्पि'ट गरेको भिडियोले दिमाग बिगारिराछ ! धरानमा यो खाले घ'ट'ना नघटोस् ! यदी घ'टेमा सम्बन्धित शिक्षकलाई जेल हाल्ने त पक्का छ त्यो भन्दा पहिले मसो दलेर शहर घुमाइनेछ !भिडियोमा बालकलाई निर्ममतरिकाले कु'टि, रहेको देख्न सकिन्छ।

हेर्नुहोस् भिडियो 

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post